2080-10-29
अधिकृत श्री नारायण प्रसाद शर्माको फेरी भेटौँला कार्यक्रम पश्चात खिचिएको सामूहिक तस्विर
सब-इन्जिनियर श्री सन्देश बोगटीलाई कार्यालयमा स्वागत गर्नुहुँदै निमित्त कार्यालय प्रमुख श्री विष्णु पौडेल
निमित्त कार्यालय प्रमुख गुरुदत्त अधिकारीको पर्वत जिल्लामा सरुवा भएपछि विदाई गरिँदै। श्री विष्णु पौडेल कार्यालयमा हाजिर भइ पदबहाली गरिसक्नुभएको छ।
निमित्त कार्यालय प्रमुख श्री सन्तोष अर्याल ज्यूको फेरी भेटौँला कार्यक्रम पश्चात् खिचिएको सामूहिक तस्बिर
कार्यालय प्रमुख श्री ओमराज ढुङ्गाना, सब-इन्जिनियर श्री कृष्ण शर्मासहित ४ जना कर्मचारीको सामूहिक फेरी भेटौँला कार्यक्रम पश्चात खिचिएको तस्बिर
निमित्त कार्यालय प्रमुख श्री नवराज पौडेल ज्यूको फेरी भेटौँला कार्यक्रम पश्चात् खिचिएको सामूहिक तस्बिर
सब-इन्जिनियर श्री बिक्रम थापालाई कार्यालयमा स्वागत गर्नुहुँदै निमित्त कार्यालय प्रमुख श्री विष्णु पौडेल
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, म्याग्दी
Powered By: ProActive Developers