Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, म्याग्दी

म्याग्दी
गण्डकी प्रदेश सरकार

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय

पूर्वाधार विकास कार्यालय, म्याग्दी

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

पूर्वाधार विकास कार्यालय, म्याग्दीको अनुरोध

25 दिन अगाडी

2080-12-29


पूर्वाधार विकास कार्यालय, म्याग्दीको अनुरोध

  • विकास निर्माणका कार्य गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग र सहकार्य गरौँ।
  • सडक र पुल जस्ता सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु हामी सबै नागरिकको दायित्व हो।
  • निर्माण सामग्रीहरू सडकमा नथुपारौँ।
  • शाखा सडक बनाउँदा मुख्य सडकमा क्षति पुग्ने कुनै पनि काम नगरौँ।
  • शाखा सडक खन्दा मुख्य सडकको नाली  पुरिने गरी माटो नफालौँ, नाली पार गर्नको लागी स्ल्याब निर्माण गरौँ।
  • सार्वजनिक सडक ऐन, २०३१ ले निषेध गरेका काम गरेमा कानुनी बमोजिम कारवाही हुन्छ।

सूचना


सबै हेर्नुहोस
पछिल्लो अपडेट गरिएको : 2081-01-20 20:01:56

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, म्याग्दी

Powered By: ProActive Developers