2080-05-27
निमित्त कार्यालय प्रमुख गुरुदत्त अधिकारीको पर्वत जिल्लामा सरुवा भएपछि विदाई गरिँदै। हाल श्री विष्णु पौडेल कार्यालयमा हाजिर भइ निमित्त कार्यालय प्रमुखको रुपमा पदबहाली गरिसक्नुभएको छ।
दरबाङ - दाङखोला - ताकम - मुना - ढोरपाटन सडक अन्तर्गत बादीकाको सानो खण्ड
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, म्याग्दी
Powered By: ProActive Developers