3 महिना अगाडी
2081-02-31
ठेक्का न.MYAGDI/NCB/W/BRIDGE/01/2080/8 को एक जना बोलपत्रदाताले यस कार्यालयमा बोलपत्र मूल्याङ्कनको पुनरावलोकनको लागि निवेदन पेस गरेको, उक्त निवेदन उपर कार्यालयले जवाफ दिएकोमा उक्त बोलपत्रदाता सार्वजनिक खरिद पुनरावलोकन समितिमा पुनरावलोकनको लागि जान पाउने म्याद बाँकी रहेकोले आर्थिक प्रस्ताव खोल्ने मिति पछि सारिएको जानकारी गराइन्छ।
© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, म्याग्दी
Powered By: ProActive Developers